आर्थिक ब्यूरोकमला नगरपालिकाको बजेट ५५ करोड, शिक्षा र भौतिक पूर्वाधार प्राथमिकतामा
न्यूज ब्यूरो, जनकपुरधाम । निकै कम समयमा विकासको मुहार फेरेका धनुषाको कमला नगरपालिकाको नगर परिषद सम्पन्न सहित नीति तथा कार्यक्रम सार्वजनीकरण समेत गरिएको छ । शुक्रबार (आज) एक समारोहबीच कमला नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि बजेट ल्याउँदै आगामी नीति तथा कार्यक्रम समेत सार्वजनीकीकरण गरेका हुन् । न
७ वर्ष अगाडि · आर्थिक ब्यूरो












