राजनीतिकप्रहरी र कर्मचारी पार्टीको कार्यकर्ता जस्तो भयो : देउवा
न्यूज ब्यूरो, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले प्रहरी र सरकारी कर्मचारीलाई आफ्ना कार्यकर्ता जस्तो बनाएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको चौथो अधिवेशनको अन्तिम दिन सम्बोधन गर्दै देउवाले सरकारले नागरिकको जीउधन र उसको अधिकारको रक्षा गर्नु पर्नेमा राज्य आतंक मच्चाउन खोजेको
७ वर्ष अगाडि · राजनीतिक












