देश कालउपभोक्ता समिति बारे सपोर्ट नेपालको गोष्ठी
न्यूज ब्यूरो, महेन्द्रनगर । समाजिक सँस्था सपोर्ट नेपाल धनुषा शाखाले उपभोक्ता समिति गठन र कार्यन्वयन प्रक्रियाबारे गोष्ठी गरेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा उपभोक्ता समिती गठन तथा परिचालन कार्यबिधी कार्यन्यवयन सम्बन्धि वडा सचिवहरु सङ्ग कार्यशाला बैठक सम्पन्न गरेको हो । क्षीरेश्वरनाथ नगरपालिक
७ वर्ष अगाडि · देश काल












