राजनीतिकमधेश राजनीति : बाहिर संविधानमा असहमति, भित्र त्यही टेकेर रमाउँदै
न्यूज ब्यूरो, जनकपुरधाम । संविधानसभाबाट ३ असोज ०७२ मा संविधान घोषणा भएसँगै मधेशकेन्द्रित दलहरूले विरोध जनाए । संविधान दिवसलाई उनीहरूले ‘कालो दिवस’का रूपमा मनाए । संविधान निर्माणपछिका निर्वाचन र सरकारमा सहभागी भएपनि ती दलले संविधानप्रति निरन्तर असहमति राख्दै आएका छन् । राजपा र तत्कालीन संघीय समाजवादी
७ वर्ष अगाडि · राजनीतिक












