बिज्ञान-प्रबिधिमुख्यमन्त्री राउतले ९९ विद्यार्थीलाई ल्यापटप बाँडे
न्यूज ब्यूरो, जनकपुरधाम । प्र देश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विभिन्न विद्यालयका ९९ जना विद्यार्थीलाई ल्यापटप वितरण गरेका छन् । एक समारोहबीच महोत्तरीको श्रीराम मावि मटिहानीका ७४ र मावि मझौराका २५ छात्र छात्राहरुलाई ल्यापटप वितरण गरिएको हो । मटिहानीमा आयोजित नगरपालिका स्थित सामुदायिक विद्याल
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि












