समाचारअरिंगालले लियो बालकको ज्यान !
न्यूज ब्यूरो । अरिंगालले टोक्दा गुल्मीमा एक बालकको ज्यान गएको छ । आईतबार बिहान विद्यालय जाने क्रममा बाटोमा बाँदरले अरिङ्गाललाई जिस्काउँदा तितर बितर भएका अरिङ्गाल टोक्दा रुरु गाँउपालिका १ गुल्मीका १२ वर्षीय पवन अधिकारीको ज्यान गएको हो । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि पाल्प
७ वर्ष अगाडि · समाचार












