मनोरञ्जनस्वरसम्राट 'रविराज साह'लाई सिरहामा भव्य सम्मान
न्यूज ब्यूरो, सिरहा । मौलिक सिंगिङ रियालिटी शो नेपाल लोकस्टारबाट चम्केका स्वरसम्राट रविराज साहलाई सिरहामा भव्य स्वागत तथा सम्मान गरिएको छ । लोकस्टारको टप ५ को फाईनलसम्म पुग्न सफल भएका रविराजलाई सिरहामा उनका शुभचिन्तकहरुले भव्य स्वागत एवं सम्मान गरेका हुन् । शुक्रबार बेलुकी सिरहाको मिर्चैयामा आयोजित
७ वर्ष अगाडि · मनोरञ्जन












