गाउँ / समाजसप्तरी : कुटपिट गरी हत्या गर्ने आमाछोरा पक्राउ
न्यूज ब्यूरो, सप्तरी । सप्तरीमा आफनै बुवाको कुटपिट गरि हत्या गरेर फरार रहेका कान्छा छोरा र मृतकका श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका १ पकरी निवासी २३ वर्षीय नहिम पमरिया र उनको ५० वर्षीया आमा जमुनी खातुन रहेका छन् । पारिवारीक बिवादका कारण दुई दिन अघि आइतबा
७ वर्ष अगाडि · गाउँ / समाज












