न्यूज हाईलाईटकाठमाडौंमा नेपाल यादव सेवा समितिको बन्दैछ यस्तो अत्याधुनिक भवन
न्यूज ब्यूरो, काठमाडौं । नेपाल यादव सेवा समितिले अत्याधुनिक भवन निर्माण गर्ने भएको छ । समितिले संघीय राजधानी काठमाडौंमा राधाकृष्ण अतिथि सदन नाम दिइएको अत्याधुनिक भवन निर्माण गर्न लागेको हो । यदुवंशी समुदायका दाताहरुकै आर्थिक सहयोगमा जग्गा खरिद गरेर भवन निर्माण कार्य अगाडि बढाउने तयारी भइरहेकोे समिति
६ वर्ष अगाडि · न्यूज हाईलाईट












