राजनीतिकनेपालले नेपालसँगै विश्वको समृद्धि चाहेको छ : नेता यादव
न्यूज ब्यूरो, लखनउ । भारतको लखनउमा नेपाल भारतको संयुक्त आयोजनामा बुधबारदेखि कार्यक्रम शुरु भएको छ । इण्डिया फाउण्डेशन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेपाल इण्डिया चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री काठमाडौैंको संयुक्त आयोजनामा कार्यक्रम शुभारम्भ भएको हो । नेपाल–भारतको दुई पक्षीय सम्बन्धको बारेमा आय
६ वर्ष अगाडि · राजनीतिक












