राजनीतिकसांसद यादवलाई मुख्यमन्त्री योगीको 'टोकेन अफ लभ'
न्यूज ब्यूरो, भारत । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका सदस्य एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादव र भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको छ । समृद्धिका लागि दोस्रो नेपाल–भारत द्विपक्षीय सम्मेलनमा भाग लिन पुगेका नेता यादव र मुख्यमन्त्री योगी कार्यक्रममा
६ वर्ष अगाडि · राजनीतिक












