ब्यूरो-रिपोर्टरधनुषाः सरकारी स्कूलका शिक्षक गोईत विदेश पठाउने एजेन्ट, सवा दुई लाख ठगी गरेको आरोप
उनले एजेन्ट गोईतले आफूसँग कुरै गर्न नचाहेपछि आफू ठगिएको बताए । यस सन्दर्भमा एजेन्ट गोईतसँगको मोबाईलममा सम्पर्क गर्न खोजेपछि साँझ उनको फोन स्वीच अफ गरिएको पाईएको छ ।
१० महिना अगाडि · ब्यूरो-रिपोर्टर












