प्रमुख समाचारलकडाउनः हवाई उडान आजदेखि २० दिन हुँदैन
न्यूज ब्यूरो, काठमान्डौं । कोभिड–१९ सम्बन्धी आज बसेको उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्ताराष्ट्रिय उडान अझै २० दिन नउडने निष्कर्ष निकालेको हो । आज बसेको बैठकबाट लकडाउनको कारण नेपालमा कोरोनो नियन्त्रणमा आएको भन्दै यसलाई निरन्तरता दिँदै आगामी जेठ २ गतेसम्मको लागि उडानहरु स्थगित गर्ने निर्णय गर
६ वर्ष अगाडि · प्रमुख समाचार












