देश कालमुस्लिम समुदायको रमजान आजदेखि सुरु
न्यूज ब्यूरो, जनकपुरधाम । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान आजदेखि सुरु भएको छ । शनिबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपि
६ वर्ष अगाडि · देश काल











