यी सेवाहरु आजैबाट सञ्चालन, असार १ गतेदेखि के के खुल्ने ?
न्यूज ब्यूरो, जनकपुरधाम । मन्त्रिपरिषद्को निर्णयअनुसार केही सेवा आजैबाट लागू हुने गरी सञ्चालन गर्न गर्न पाइने छ । जसअनुसार स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दुरी कायम गर्दै भिडभाड नहुन
६ वर्ष अगाडि · प्रमुख समाचार








