गाउँ / समाजधनुषाः कर्मचारी र मेयरबीच चर्काचर्की, मेयर यादव अस्पताल भर्ना !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक नगरपालिकाका मेयरलाई अस्पताल भर्ना गरिएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवलाई अस्पताल भर्ना गरिएको हो । बिना सूचनाको कर्मचारी कस्ले र कसरी नियुक्ति गरेको स्पष्टीकरण माग्दा मेयर र कर्मचारीबीच चर्को विवाद भएपछि केही बेरमै उनलाई अस्पताल भर्ना
६ वर्ष अगाडि · गाउँ / समाज










