न्यूज हाईलाईटमधेश सरकारलाई मन्त्री यादवको आग्रह - 'जनकपुर चुरोट कारखाना खाली गर्नुस्'
जनकपुरधाम, १४ माघ । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादवले तत्कालिन जनकपुर चुरोट कारखाना लिमिटेडको जग्गा प्रदेश सरकारले कब्जा गरेको आरोप लगाएका छन् । उनले जानकारी बिनै जग्गा कब्जा गरेको भन्दै खाली गर्न मुख्यमन्त्री लालबाबु राउतसँग अनुरोध गरेको बताए । आईतवार चुरोट कारखा
७ वर्ष अगाडि · न्यूज हाईलाईट












