प्रमुख समाचारधनुषाधाममा प्रहरी र विद्यार्थीबीच झडप, अवस्था तनावग्रस्त
सोही क्रममा विद्यालयमा व्यवस्थापन समिति नहुँदा देखिएको समस्यालाई मध्यनजर गर्दै धनुषाधाम नगरपालिकाले समेत विद्यालयमा उचीत व्यवस्थापन मिलाउन पत्राचार गरेको देखिएको छ । यद्यपी, विद्यालयका प्रधानाध्यापक राजेन्द्र साहले एकलौटी र वेवास्ता पारा देखाएपछि विद्यार्थीहरु बाध्य भएर आन्दोलित भएको बताईएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार












