देश कालजनकपुरः विद्यार्थीलाई पैसा नदिएपछि कार्यकक्षभित्रै थुनिए क्याम्पस चिफ कर्ण
उनीहरुले डीनलाई चेक सम्बन्धी र खाता सम्बन्धी जानकारी गराएपनि कुनै प्रतिक्रिया नदिएको तथा मेसेज गर्दा पनि कुनै जवाफ नदिएपछि विद्यार्थीहरु आक्रोसित भई तोडफोडको चेतावनी सहित क्याम्पस चिफलाई नै थुनेको हो ।
४ वर्ष अगाडि · देश काल












