धनुषाको हरिपुरमा टि–२० क्रिकेट टुर्नामेन्ट हुँदै
खेलमा हरिपुर युवा कल्बका राजेश कुमार सहनी ,टिम क्याप्टेन राकेश दास,अमित यादव,धिरज सहनी लगायतका युवाहरुको सहयोग रहेको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी
उहाँ न्यूज ब्यूरोको सह-सम्पादक हुनुहुन्छ । प्रदेशको जानकारी तथा समचारको लागि उहाँ प्रतिनीधित्व गर्दैहुनुहुन्छ | मोबाईल नं. : +9779854021284, 9803142770 |
खेलमा हरिपुर युवा कल्बका राजेश कुमार सहनी ,टिम क्याप्टेन राकेश दास,अमित यादव,धिरज सहनी लगायतका युवाहरुको सहयोग रहेको छ ।
४ वर्ष अगाडि · खेल / खेलाडी
आर्थिक ब्यूरोकार्यलयमा कुनै किसिमको ग्राहकबाट गुनासो आएमा तुरुन्तै रिस्पोन्स दिदै आएको बताउँदै उनले यदि कुनै ठाउँमा चुहावट वा समस्या देखिएमा कार्यालयको नम्बरमा जानकारी गराए सहयोग गर्न अपिल समेत गरे ।
४ वर्ष अगाडि · आर्थिक ब्यूरो
स्वास्थ्य ब्यूरोआँखा अस्पतालहरुमा आँखाका विरामीहरुले मोटो रकम तिरेर अपरेशन गर्नुपर्ने बाध्यतालाई कम गर्ने तथा नगरका गरिब, निमुखाहरुलाई सहुलियत दिने गरी प्रत्येक वर्ष नै आँखा शिविर सँचालन गर्दै आएको छ ।
४ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालसो कार्यक्रममा पुर्व माननीय पुस्पालाता लामा, नगरप्रमुख बालेश्वर मण्डल ,उप प्रमुख बिध्यादेवी भुजेल,महाधिवेशन प्रतिनिधि प्रदिप यादव ,क्षेत्रीय सभापति जितनारायाण यादव लगायत स्थानीयहरुको उपस्थिति थियो ।
४ वर्ष अगाडि · देश काल
गाउँ / समाजधेरै वर्षदेखि प्रत्यके वर्ष माघ १ देखि लाग्दै आएको धनुषाधामको मकर मेला मधेश मिथिलामा प्रख्यात रहेको छ । त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वंयवरमा रामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरनगरपालिकाले आर्थिक सहयोग गरेपछी मेयर यादवप्रति उनका परिवारजनले सराहना गरे । ठूलो शिक्षामा सहुलियत हुने बिश्वास गर्दै नगरपालिकाप्रती अभार व्यक्त परिवारजन गरेका छ्न ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजसो कार्यक्रममा नगरपालिकाका लेखा प्रमुख प्रशान्त देव यादव ,कृषि शाखा प्रमुख प्रेम यादव लगायत स्थानीयहरुको व्यापक उपस्थित रहेको थियो ।
४ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरसो नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृत रुपमा कार्यरत गणेशराज कार्की मोरंगको वेलबारी नगरपालिका सरुवा हुँदा खालि भएको ठाउँमा अधिकृत दासलाई कार्यपालिकाबाट निर्णय गरी जिम्मेवारी दिएको हो ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजबच्चालाई खेतको आलीमा राखिएको कुन्यूमा छोपेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेको थियो । बच्चा छोरी हुन । उनलाई कुन्यूमा छोपिएको अवस्थामा बेबारिसे फेला परेको हो ।
४ वर्ष अगाडि · गाउँ / समाज
देश कालविदेह नगर पालिकामा सार्वजानिक पोखरी ७२ वटा छन् एउटा पोखरी ५ देखी १० लाख सम्म बार्षिक ठेक्का लाग्छ तर नगर कोषमा १०० रुपैया पनि जम्मा भएको छैन् । नगर प्रमुख, उप–प्रमुख , प्रमुख प्रशासकिय अधिकृत संजिव कुमार साह र केही वडा अध्यक्षहरु मिलिजुली करिव रु.५ करोड भन्दा वदि भ्रष्टाचार गरेको भनेर मुद्दामा उल्लेख छ ।
४ वर्ष अगाडि · देश काल
देश कालयसअघि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका मित्र प्रसाद काफ्लेलाई दुधौली सरुवा भएपछि अर्को व्यवस्था नहुन्जेलसम्म यादवलाई निमित्तको जिम्मेवारी तोकिएको हो ।
४ वर्ष अगाडि · देश काल
गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ। गुरुँग समुदायले मनाउने तमु ल्होसारको अवसरमा विहिबार एक दिने सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
४ वर्ष अगाडि · देश काल