ब्यूरो-रिपोर्टरशहिदनगरका मेयर यादवको अभद्र बोलीः युवाले प्रश्न गर्दा लाईभमै 'यी उहे सार अरुण्नमा है' भनेपछि तातिए युवाहरु
एक जागरुक युवक उपर मेयर जस्तो गरिमामय पदमा बसेका व्यक्तिले छुद्र तथा अभद्र भाषाको प्रयोग गरेको भन्दै युवाहरुले उनलाई सार्वजनिक मँचमा जवाफ दिन चुनौति दिएका छन् ।
५ दिन अगाडि · ब्यूरो-रिपोर्टर











