खेल / खेलाडीजनकपुरको रामजानकी मैदानमा प्रदेशस्तरीय क्रिकेट मेयरकप टुर्नामेन्ट हुँदै, प्रवेश निःशुल्क
पत्रकार सम्मेलनमा जनकपुरधामका विभिन्न वडाका वडाअध्यक्षहरु, धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष गुड्डु पाण्डे, अन्तराष्ट्रिय क्रिकेट प्रशिक्षक नविन सिंह, खेलप्रेमीहरु आशिष झा, सरोज मिश्र, आकाश पाण्डे सहितको उपस्थिती थियो ।
३ वर्ष अगाडि · खेल / खेलाडी







