अन्तराष्ट्रियसडक दुर्घटनामा बाह्रको मृत्यु
नयाँ दिल्ली, १ माघ : पूर्वीभारतमा दु्रत गतिमा रहेको एक ट्रकले रिक्सालाई ठक्कर दिदा कम्तीमा १२ यात्रुको मृत्यु भएको प्रहरीले सोमबार जानकारी दिएको छ । झारखन्ड राज्यको गुम्ला जिल्लाको एक राजमार्गमा आइतबार अबेर राति हिन्दुहरुको पर्व मनाएर फर्किरहेका व्यक्तिहरुको मृत्यु भएको बताइएको छ । प्रान्तीय राजधानी
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











