अन्तराष्ट्रियबँगलादेशमा हिन्दू कबाड व्यापारीको कुटपिट गरेर हत्या, मृतकको शरिरमाथि नृत्य !
भीडद्वारा हत्या जस्ता घटनामा संलग्नहरूमाथि कानूनी कारवाही हुने आश्वासन दिँदै अधिकारीहरूले अनुसन्धान जारी रहेको जनाएका छन्। तर सर्वसाधारणले भने “राजनीतिक संरक्षणमा अपराधीहरू उन्मुक्ति पाइरहेका छन्” भन्ने गुनासो गरिरहेका छन्।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय








