फिलिपिन्समा आँधी र पहिरोमा परी ४१ को मृत्यु
मनिला, ४ पुस : फिलिपिन्समा शनिबार शुरु भएको भीषण आँधीपछिको पहिरोमा परेका थप १० व्यक्तिको शव मङ्गलबार निकालेपछि यस प्रकोपमा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४१ पुगेको छ । मध्य फिलिपिन्सको बिलिरन प्रान्तमा गएको पहिरोबाट थप १० व्यक्तिको शव निकालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बिलिरन प्रान्त
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











