अन्तराष्ट्रियसिरियामा भएको भिडन्तमा दर्जनौको मृत्यु
अल तमाना, सिरिया, १६ पुस : सरकारको नियन्त्रण भन्दा बाहिर रहेको सिरियाको एउटा प्रान्तमा भएको आक्रमणमा परी दर्जनौको मृत्यु भएको छ । इद्लीब र हामा प्रान्तको सिमा क्षेत्रमा पर्ने ठाँउमा सरकारी सुरक्षाकर्मीहरु र जिहादी लडाकूबीचमा शुक्रबार भिडन्त भएको थियो । अल तामाना क्षेत्रमा अहिले पनि भईरहेको भिडन्तमा
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











