अन्तराष्ट्रियभारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी निर्वाचित
नयाँदिल्ली, २५ मङसिर : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेस पार्टीको अध्यक्षमा राहुल गान्धी मनोनित हुनुभएको छ । पुर्वानुमान अनुसार नै उहाँ अध्यक्षमा मनोनित हुनुभएको घटनालाई ऐतिहासिक घटनाको रुपमा लिइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । पार्टीका बरिष्ठ नेता मुल्लापाली रामचन्द्रनले काँग्रे
८ वर्ष अगाडि · अन्तराष्ट्रिय

