
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
लेखक
Aadarsh Singh न्यूज ब्यूरोका लागि लेख्नुहुन्छ।
प्रमुख समाचार३३ लाख रुपैयाँको बरामदगी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कारबाहीलाई अख्तियारले घुस लेनदेनको आशंकासँग जोडेर अनुसन्धान अघि बढाएको छ ।
४ दिन अगाडि · प्रमुख समाचार
शिविरमा मोतिबिन्दुका बिरामी पहिचान हुनुका साथै दृष्टिदोषको समस्या पनि उल्लेख्य देखिनुले नियमित आँखा परीक्षणको आवश्यकता देखाएको छ ।
४ दिन अगाडि · स्वास्थ्य ब्यूरो

नेपालमा रेल सेवा सञ्चालनका लागि दक्ष जनशक्तिको आवश्यकता बढिरहेका बेला बोर्डले रेल चालकको सूचीकरण प्रक्रिया अघि बढाएको हो ।
५ दिन अगाडि · आर्थिक ब्यूरो
ब्यूरो-रिपोर्टरपछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। बरामद पदार्थको परीक्षणपछि मात्रै त्यसको वास्तविक प्रकृति पुष्टि हुनेछ।
८ दिन अगाडि · ब्यूरो-रिपोर्टर

यसरी प्रारम्भिक मतपरिणामले नेतन्याहुको राजनीतिक भविष्य तत्काल समाप्त भएको देखाउँदैन, तर उनलाई सत्ता कायम राख्न थप राजनीतिक सहमति जुटाउनुपर्ने अवस्था देखाएको छ ।
९ दिन अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोचार राज्यका २८ सिटमा भएको निर्वाचनमा कांग्रेसले कुनै सिट जित्न नसकेको विवरणले पार्टीका लागि चुनौती देखाएको छ । विशेषगरी कर्नाटकमा आफ्नै सरकार रहेका बेला चारै सिट गुमाउनु पार्टीका लागि उल्लेखनीय परिणाम हो ।
१० दिन अगाडि · आर्थिक ब्यूरो
अन्तराष्ट्रियशेखको प्रहरी कारबाहीमा मृत्यु भएपछि घटनाले नयाँ मोड लिएको छ । प्रहरीका अनुसार उनी हिरासतबाट भाग्ने क्रममा गोली चलाएपछि जवाफी कारबाही गरिएको हो ।
१० दिन अगाडि · अन्तराष्ट्रिय

लक्ष्मेश्वर यादवले धनुषाका एसपीको बारेमा यस्तो अभिव्यक्ति दिरहँदा त्यहाँ बसेका रास्वपाका कार्यकर्ताहरुले तालि बजाइरहेको ४५ सेकेण्डको भिडियोमा देखिएको छ ।
११ दिन अगाडि · प्रमुख समाचार
कला पृष्ठमधेशको मौलिक संस्कृति र परम्परा ओझेल पार्दै पर्वको नाममा अश्लील गीत, नृत्य र आर्केस्ट्रालाई बढावा दिने प्रवृत्ति कहिलेसम्म?
१२ दिन अगाडि · कला पृष्ठ