किन हुन्छ यस्तो ?वीरगञ्जको ग्यास पलान्टमा भीषण आगलागी, दुईको मृत्यु, दमकलसमेत जल्यो !
वीरगन्ज, पुस ५ । वीरगञ्ज उपमहानगरापलिका– २४ स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ । बिहान सवा ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरीका अनुसार आगलागीमा परी २ जनाको ज्यानसमेत गएको छ। यद्यपी उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन। आगो निय
८ वर्ष अगाडि · किन हुन्छ यस्तो ?






