बिज्ञान-प्रबिधिअब अनलाइनबाटै विजुली बिल
सिरहा १८ माघ । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले बुधबरदेखि अनलाइन प्रविधिबाट विद्युत् महशुल भुक्तानी सेवा सुरु गरेको छ। ग्राहकको सुविधालाई ध्यान दिँदै अनलाइन प्रविधिबाट महशुल भुक्तानी सेवा सुरु गरिएको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुदेवप्रसाद यादवले जानकारी दिए । वितरण केन
८ वर्ष अगाडि · बिज्ञान-प्रबिधि





