न्यूज हाईलाईटसरकारद्धारा २ दिनको सार्वजनिक विदा दिने तयारी
न्यूज ब्यूरो | काठमान्डौँ, ४ भदौ । नेपाल सरकार गृहमन्त्रालयले आगामी भदौ १४ र १५ गते सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाएको छ। बिमस्टेकको सम्मेलनमा उपत्यकामा विदा दिन लागिएको हो। भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेक सम्मेलन हुँदै छ। सम्मेलनमा सवारी व्यवस्थापन मिलाउन र सुरक्षा बलियो बनाउन बिदा दिन लाग
८ वर्ष अगाडि · न्यूज हाईलाईट

