प्रमुख समाचारबाराका क्याम्पस प्रमुखको हत्यामा प्रयोग गरिएको हतियारसहित थप एक पक्राउ
कुशवाहाको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर ३ बतरा र भटिनियाको बीचमा पर्ने मन्दिर अगाडि गत जेठ ३२ गते हत्या भएको थियो । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा सात जनालाई पक्राउ गरिसकेको छ । हत्याका मुख्य दोषी भने फरार छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार









