प्रमुख समाचारवीरगंजको सुपर ग्यास उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा
वीरगंज : वीरगंज महानगरपालिका वडा नं १८ भवानीपुरस्थित सुपर ग्यास उद्योगमा आज विहान ६ बजेदेखि लागेको आगो अपरान्ह तीन बजे नियन्त्रणमा आएको छ। बारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीवासीको ९ घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो। आगो नियन्त्रणमा आएपछि त्यसक्षेत्रको जनजीवन केही सामान्य बनेको छ। आगलागी निय
८ वर्ष अगाडि · प्रमुख समाचार











