महोत्तरी ३ (क) मा दिपेन्द्र झाले पनि सम्हाल्न सकेनन छत्ता, गुडयो शर्माको साईकल
लोसपाबाट अभिराम शर्माले ९८९२ मत ल्याए भने दिपेन्द्र झाले जसपाबाट ९७२८ मत ल्याएका हुन् ।

२०७९ मंसिर ८ बिहीबार, बिहान १०:२९ बजे१ मिनेट पढाइ
लोसपाबाट अभिराम शर्माले ९८९२ मत ल्याए भने दिपेन्द्र झाले जसपाबाट ९७२८ मत ल्याएका हुन् ।

२०७९ मंसिर ८ बिहीबार, बिहान १०:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (क) बाट जनता समाजवादी पार्टी (जसपा) का दिपेन्द्र झा पराजित भएका छन् ।
सो क्षेत्रबाट लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अभिराम शर्मा विजयी भएका छन् ।
निर्वाचनको केही दिन अगाडी मधेश प्रदेश सरकारको मुख्यन्यायधिवक्ताको पदबाट राजीनामा दिएर छाता छापबाट उम्मेदवारी दिएका दिपेन्द्र झालाई अभिराम शर्माले पराजित गरेको हो ।
मुख्यमन्त्रीको कार्यालयभित्र रहँदा मधेश सरकारको विभिन्न भ्रष्टाचार मुद्दामा चुप्पी लादेका दिपेन्द्र झा जित्न सकेनन् ।
लोसपाबाट अभिराम शर्माले ९८९२ मत ल्याए भने दिपेन्द्र झाले जसपाबाट ९७२८ मत ल्याएका हुन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
पालिका खबर
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…