विदेह नगरपालिका ४ मा जसपाको जमानत जफ्त, काँग्रेसले बनायो सरकार
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेसका वाजीव प्रमाणी विजयी भएका छन् । उनले वडाध्यक्ष पदको लागि कुल खसेको मतबाट गणना हुँदा ६९८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी एवम् निवर्तमान वडाध्यक्ष विनोद कुमार गोहितमानले मात्र २८८ मत प्राप्त

२०७९ जेठ १ आइतबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेसका वाजीव प्रमाणी विजयी भएका छन् ।
उनले वडाध्यक्ष पदको लागि कुल खसेको मतबाट गणना हुँदा ६९८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी एवम् निवर्तमान वडाध्यक्ष विनोद कुमार गोहितमानले मात्र २८८ मत प्राप्त गरी पराजित भएका छन् ।
कलमले २४९ मत प्राप्त गरेका छन् भने जनमत पार्टीले ४९ मत प्राप्त गरेको बेला जसपाले मात्र ३ मत प्राप्त गरी जमानत जफ्त गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…