धनुषाको जनकनन्दनी १ मा कलम अगाडी, अध्यक्षमा काँग्रेस
न्यूज ब्यूरो, धनुषा : धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ को मतगणनामा नेकपा एकीकृतले सुरुवाती अग्रता लिएको छ । वडा न.१ इनर्वाको मत गणनामा यस्तो छ : एकीकृत समाजवादी पार्टी (कलम छाप) अध्यक्ष — १९१ उपाध्यक्ष — २०७ वडा अध्यक्ष — २६२ नेपाली काङ्ग्रेस (रुख छाप) अध्यक्ष — १८९ उपाध्यक्ष — १८० वडा अध्य

२०७९ बैशाख ३१ शनिबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, धनुषा : धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ को मतगणनामा नेकपा एकीकृतले सुरुवाती अग्रता लिएको छ । वडा न.१ इनर्वाको मत गणनामा यस्तो छ :
एकीकृत समाजवादी पार्टी (कलम छाप)
अध्यक्ष — १९१
उपाध्यक्ष — २०७
वडा अध्यक्ष — २६२
नेपाली काङ्ग्रेस (रुख छाप)
अध्यक्ष — १८९
उपाध्यक्ष — १८०
वडा अध्यक्ष — १५०
नेकपा एमाले (सुर्य छाप)
अध्यक्ष — १८
उपाध्यक्ष — २०
वडा अध्यक्ष — ४०
जनता समाजवादी पार्टी (छाता छाप)
अध्यक्ष — ६७
उपाध्यक्ष — ३९
वडा अध्यक्ष — २३
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…