अक्सिजन सिलिण्डर भरेर तयार राखौंः स्वास्थ्य मन्त्रालय
मन्त्रालयले आज एक सूचना जारी गर्दै सात वटै प्रदेशका समाजिक विकास मन्त्रालयलाई १००० अक्सिजन सिलिण्डर तयारी अवस्थामा भरेर राख्न भनिएको हो । कोरोना सँक्रमणको दर पुनः तीव्र रुपमा बढन थालेको तथा पुनः दोस्रो लहरजस्तै सँक्रणम हुन सक्ने भन्दै तयारी अवस्थामा राख्न भनिएको हो ।

२०७८ साउन ११ सोमबार, बेलुकी ५:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, ११ साउन । कोरोना सँक्रमण पुनः बढन थालेपछि सातै प्रदेशलाई अक्स्जिन सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।
जनस्वास्थ्यको मापदण्ड र निषेधाज्ञाको बाबजुद पनि कोरोना सँक्रमण दिनानुदिन बढदै गएको भन्दै कम्तीमा पनि १००० सिलिण्डर तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै सात वटै प्रदेशका समाजिक विकास मन्त्रालयलाई १००० अक्सिजन सिलिण्डर तयारी अवस्थामा भरेर राख्न भनिएको हो ।
कोरोना सँक्रमणको दर पुनः तीव्र रुपमा बढन थालेको तथा पुनः दोस्रो लहरजस्तै सँक्रणम हुन सक्ने भन्दै तयारी अवस्थामा राख्न भनिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…