Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
141/518.3 ov

Lumbini Lions
Yet to bat
This Over (18.3)
6 runsLast over: 16 runs
Kathmandu Gurkhas batting
Lumbini Lions won the toss and chose to bowl

Kathmandu Gurkhas
141/518.3 ov

Lumbini Lions
Yet to bat
Last over: 16 runs
Kathmandu Gurkhas batting
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२३ समाचार
राजनीतिकहत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन् । ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले भनेका छन् ।
६ वर्ष अगाडि · राजनीतिक
पालिका खबरउनले पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा पनि ९६ वटा स्वाब आवश्यक रहेको जानकारी दिए । ९६ भन्दा कम सेम्पललाई लिएर पिसिआर मेसिन सञ्चालन गर्दा धेरै रिएजेन्ट बर्बाद हुने उनले बताए । पछिल्लो दुई दिनमा ११ र १५ वटा गरी २६ वटा थ्रोट स्वाबको सेम्पल जम्म भएको उनले जानकारी दिए ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारठक्कर दिएपछि पछाडी बसेका मण्डललाई पनि छाडेर चालक मोटरसाईकल लिएर भागेको प्रहरीले जनाएको छ । “मोटरसाईकलको नम्बर पाईसकेका छौं र सोही मोटरसाईकलमा बस्ने एक जना उपचाररत छन्, ठक्कर दिने व्यक्ति अब उम्कीन पाउँदैन”– प्रहरी ईन्स्पेक्टर रोकायाले भने ।
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरराती करिब ११ः३० बजेसम्म चलेको बोकाबलीको क्रममा ८ हजार ८ सय ६६ वटा छागर (खँसी) को बली प्रदान गरिएको कमिटिका पूर्वअध्यक्ष धर्मेन्द्र साहले जानकारी दिए । बोकाबली नहुने भन्दै गाउँमा किनेको बोका पनि सर्वसाधारणले बलीको लागि नल्याएको तथा शून्य समयमा थाहा पाएपछि समयमा खँसी नपाएको कारण पनि बोकाबली कम भएको बताईएको छ ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो-रिपोर्टरप्रत्येक ठेहामा एक मिनेटमा औसत ३० देखि ३५ वटासम्म बोका बली दिइरहेको महावीर युवा कमिटिले जनाएको छ । ४ वटा ठेहामा औसत १ सय २० वटा बोकाको बली प्रदान भईरहेको जनाईएको छ । बोकाबली ७ बजेबाट सुरु भई राती १० बजेसम्म मात्र गरिने कार्यक्रम रहेको छ भने बोकाको सँख्या हेरी बली प्रदान कार्यक्रमको अवधी बढाउन सकिने आयोजक समितिले जनाएको छ ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारगत वर्ष पनि ४ वटा ठेहा स्थल राखेर प्रतिमिनट ५५ वटासम्म खँसीको बली दिइएको थियो । यसपाली पनि जनकपुरमा खँसी चढाउनेको सँख्या अन्य वर्ष जस्तै देखिएको भन्दै ठेहा सँख्या यथावत राखेर ३ घण्टामै बली प्रदान कार्यक्रम सम्पन्न गर्ने योजना बनाईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय प्रशासनले समेत बोकाबली नहुने भन्दै आएकोमा अन्ततः पौराणिक परम्परालाई कोरोनामा पनि निरन्तरता दिने भएको छ । महावीर युवा कमिटि आयोजक रहेको राजदेवी पूजन तथा बली प्रदान व्यवस्थापन तर्फ केन्द्रीत भएको जनाईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसिमेन्ट उद्योगबाट निस्कने प्रदुषित धुवाँले आसपासका बस्ती पनि जोखिममा छन् । यसका लागि स्थानीयले पटकपटक आवाज उठाइरहेका छन् । तर, मारुतीलाई भने फरक परेको छैन ।
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिका वडा नं. ४ ठाढी स्थित विवाहमण्ड निर्माण हुने भएको छ । एका कार्यक्रम अन्तर्गत नगरपालिकाका मेयर बेचन दास र वडा नं. ४ का वडाध्यक्ष बिनोद गोहितमानले सँयुक्त रुपमा सो विवाह मण्डपको शिलान्यास गरेका छन् । नगरपालिकाको तर्फबाट छुटयाईएको वडास्तरीय ९ लाख रुपैयाँ
६ वर्ष अगाडि · गाउँ / समाज
कला पृष्ठन्यूज ब्यूरो, जनकपुरधाम । लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति धनुषाको ७ औं साधारणभा सम्पन्न भएको छ । प्रतिष्ठानको दशैं, दिपावली तथा छठको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम सहित ७ औं साधारण सभा समेत सम्पन्न गरेको हो । लोक तथा दोहोरी प्रतिष्ठान धनुषाका अध्यक्ष विश्वकर्माको अध्यक्षता
६ वर्ष अगाडि · कला पृष्ठ
प्रमुख समाचारप्रहरीका अनुसार चलनचल्तीमै रहेको बाटोमा हिलो र पानी दुवै रहेको छ । सोही हिलोमा घोप्टो परेर एक व्यक्ति देखा परेको छ । तर, महिला वा पुरुष के हो भनेर अझै पहिचान गरिएको छैन् । प्रहरीले भने, –“घोप्टो परेको अवस्थामा लास छ , कपाल लामो देखिएकोले महिला हुन सक्छ, तर अहिले लठ्ठीले मात्र लास हो भनेर पहिचान गरेका छौं, हिलोबाट बाहिर ल्याएपछि मात्र महिला वा पुरुष भन्न सकिने तथा सनाखत हुन सक्नेछ ।”
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारबोकाबली नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ भने आयोजक महावीर युवा कमिटिले भने प्रशासनले भनेपछि व्यवस्थापन गरेर भएपनि बोकाबली गर्ने भनेका थिए । सोही अनुसार, बोकाबलीको लागि राजदेवीमा आउने बोका (खँसी) को बली कार्यक्रम हुने बताईएको छ ।
६ वर्ष अगाडि · प्रमुख समाचार