
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारधनौजी गाउँपालिकाका आम नागरिकहरु जनप्रतिनीधिहरुबाट आजित भएका छन् । उनीहरुले समयमै बजेट नल्याएर हैकमवादी प्रवृति दर्साएको आरोप लगाउँदै एक साताभित्रै परिषद नगरे कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकनेता मण्डललाई गोलबजारका प्रहरी नीरिक्षक (इन्स्पेक्टर) सन्तोष कुमार राईको कमान्डमा खटिएको प्रहरी टोलिले युवा नेता मण्डल लाई समातेको थियो । ईन्स्पेक्टर राईले नेता मण्डललाई ईलाकामा गएर बस्न भन्दै केही बेरमा उनलाई हिरासतमा लिएको थियो ।
५ वर्ष अगाडि · राजनीतिक
मनोरञ्जनशनिबार एनसिबीले मुम्बईमा ३ ठाउँमा छापामारी गरेको थियो । सो क्रममा भारती र हर्षको घरमा पनि छापामारी गर्दा उनको फ्लैट (डेरा) बाट गाँजा बरामद भएको थियो । त्यसपछि भारती र उनका श्रीमानलाई पनि एनसिबीले समन जारी गरेको थियो ।
५ वर्ष अगाडि · मनोरञ्जन
गाउँ / समाजधनुषाको विदेह नगरपालिकाको ठाढी बस्ने (हाल जनकपुर) बस्ने नेता साहले समाजप्रतिको जिम्मेवारी समेत बोध भएको भन्दै जेष्ठ नागरिकलाई सम्मान गरेको बताए । “नेता साहले सम्मान गर्नु सामाजिक दायित्व छ, गाउँका बाआमाहरुलाई सम्मान गरेर गौरवान्वित महसुस गरेको छु , उहाँहरुले पाउनुपर्ने सम्मानको अहिले खाँचो छ, जन्मदिनमा मोटो रकमको भोजभत्तेर गर्नुभन्दा मेरा जन्म देखेका हाम्रा जेष्ठहरुको सम्मान मेरो लागि धर्म हुन्छ ।”– उनले भने ।
५ वर्ष अगाडि · गाउँ / समाज
अन्तराष्ट्रियहजारौ मधेशीहरुले मधेशको सँस्कृति बचाउनको लागि विदेशमा पनि छठ पर्व मनाएको गैर आवासीय मधेशी सँघले जनाएको छ । उनीहरुले आफ्नो धर्म सँस्कृतिलाई बरकरार राख्नको लागि विदेशमा पनि छठ पर्वलाई निरन्तरता दिएको बताएको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालसोही निवेदन उपर सुनुवाई गर्दै गाउँपालिकाको कार्यालय, गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँसभालाई गाउँसभाका कागजातहरु सक्कल लिएर अदालतमा उपस्थित हुन आदेश गरेको हो ।
५ वर्ष अगाडि · देश काल
राजनीतिक‘भ्रष्टाचारमा लिप्त भएपछि कारवाही गरि निकालिएका भ्रष्टहरुले अहिले मधेसमा यो अधिकार पाएन्, त्यो अधिकार पाएन भन्दै भ्रमको खेती गरिरहेका छन्’ साहले भने, ‘यस्ता भ्रष्ट चरित्रका नेताहरुको पछाडी मधेसका सचेत जनता लाग्दैनन् ।’
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचारदुबईको अस्पतालमा महराको उपचार गराई सम्पूर्ण प्रक्रियामा समन्वय गरी बुधबार नेपाल पठाएको कुशवाहाले जानकारी दिए । उनको उपचारमा करिब २६ लाख नेपाली (८२,५०० दिर्हाम) र अन्य खर्चमा करिब करिब ४ लाख नेपाली (१२,७०० दिर्हाम) रुपैयाँ खर्च भएको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले १ दिने सार्वजनिक विदाको घोषणा गरेको छ । प्रदेश २ को मुख्यमन्त्री सँचार सचिवालयको जानकारी अनुसार हिन्दुहरुको महान पर्व मानिने छठ पर्वको अवसर पारेर शुक्रबार सार्वजनिक विदाको घोषणा गरिएको हो । शुक्रबार सार्वजनिक विदा तथा शनिबार आम रुपमै सार्वजनिक बिदा
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
देश कालछठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरूसमेत रहेको छ । वैज्ञानिक, ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
नगर प्रमुख बालेश्वर मण्डलका अनुसार, बुधबार आफू भेट गर्न जाँदा चिकित्सकले भेटघाट गर्न नदिएको तथा उनलाई अन्य कुनै विरामी समेत नभएको जानकारी दिए । मेयर मण्डलले वडाध्यक्ष मोक्तानको मृत्यू भएको जानकारी दिएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजएक अर्कासँग मूर्ति साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ । यस पर्वमा प्रसादका रूपमा नयाँ धानका चिउरा, दही, मिठाइका साथै नयाँ धानको बालासमेत राख्ने गरिन्छ ।
५ वर्ष अगाडि · गाउँ / समाज