
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
स्वास्थ्य ब्यूरोआन्दोलनका लागि अस्पतालमा कार्यरत डाक्टर हरिओम केशरीको संयोजकत्वमा ६० जना कर्मचारीहरुले कोरोना जोखिम भत्ता संघर्ष समिति नै बनाएका छन् । कोरोना जोखिम भत्ता संघर्ष समितिका प्रवक्ता डाक्टर रवि रोशन गुप्ताले कोरोना सुरु भएदेखि कोरोना संक्रमितका लागि क्वारेन्टिन आइसोलेसनमा खटिएको जोखिम भत्ता नपाएको बताउनुभयो ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
गाउँ / समाजतत्काल इमर्जेन्सी राहत अन्तर्गत यी राहत सामाग्री उपलब्ध गराइएको र यसपछि थप सहयोग उपलब्ध गराउने प्रयास गर्ने हेस्राका शोइब अनवरले बताए । हेस्रा नेपालले मुलुकभर विपदका समयमा राहत तथा उद्धारका कार्य गर्दै आएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजराहत बितरण कार्यक्रममा उमाप्रेमपुर स्वास्थ्य चौकी इन्चार्ज अरुण मण्डल ,बजरंग युवा क्लबका अध्यक्ष रामपुकार यादव, बिन्दल यादव ,गुलाब मण्डल लगायतको युवाहरुको उपस्थितिमा राहत समाग्री प्रदान गरिएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
खेल / खेलाडीकार्यक्रममा वडा सद्स्य सुशील यादव,जैसी यादव ,नागेन्द्र सिंह लगायत बुद्धिजीवी ,शिक्षाप्रेमी खेलाडी र स्थानीय जनसमुदायको उपस्थितिमा टुर्नामेन्टको समापन गरिएको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
मनोरञ्जनकैयौं म्यूजिक भिडियोमा अभिनय गरेका वडाध्यक्ष कामतले जनप्रतिनीधिको भूमिका निर्वाहबाट चुकेको बताइएको छ । यसका साथै, उनले नेपाल सरकारको अधिकारिक लोगो (चिन्ह) सहितको वडा कार्यालयका फेसबुक पेजमा उनको प्रचार प्रसार गरिएको पनि देखिएको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
मनोरञ्जनजनता डिजिटल काठमाडौं टिम छायाँकार नविन गीरीको छायांकन रहेको थियो, ड्रोन क्यामेरा बसट राजु सर्राफले दृश्य समेटेका थिए । एल्बमका गीतहरु भने च्यानलबाट रिलिज गरिने छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
अन्तराष्ट्रिययस्तै, समितिको सदस्यहरुमा मोहमद नशुभ, रघुबिर मुखिया, साचिन राउत , सविन मेह्ता, बिकाश कुमार ठाकुर ,राजेश मेह्ता,राजा राम, बसन्त मण्डल, श्याम सुन्द्रा , राम चरित, तुल्शी प्रसाद, बिजय यादव जितेन्द्र यदव्सु, रेश महरा, मन्दीर मेह्ता, बिकश यदाब , अजय यादव , जितेन्द्र यादव, राकेश कापर, सरोज यादव , शम्भु साह, राम्नथ्, राम बेच्न् लगायतका रहेका छन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
आर्थिक ब्यूरोसबैको सकारात्मक सहयोगको बलमा विगतका वर्षहरुमा सफलतापूर्वक काम सम्पन्न भएको हुँदा आउने वर्षहरुमा समेत सबैको सहयोगको अपेक्षा राखेको उनले काम गर्ने क्रममा हुन गएका केही त्रुटिलाई प्रष्ट रुपमा औल्याई काममा सहजता प्रदान गर्न सबैसँग आग्रह गरे ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालपार्टीका केन्द्रीय सदस्य, मनोज मल्ल , श्रवण कुमार झा , नथुनी लाल दास , ज्ञानेन्द्र कुमार शाह, प्रमोद गोयनका, राज कुमारी शाह, राम नरेश यादव , जिल्ला अध्यक्ष , राम चन्द्र यादव , उपाध्यक्ष दिलीप शाह, सचिव कमलेश मण्डल , कोषाध्यक्ष आनन्द शाह लगायतको नेतृत्वमा सो जुलुस निकालिएको थियो ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरनगरपालिकाका मेयर रामज्ञान मण्डलले भोली हुने वृहत विरोध कार्यक्रमको लागि जनता समाजवादी पार्टी समर्थकहरुले मोटो सँख्यामा मास निकाल्ने तयारी गरिएको बताए । उनले विरोधसभाको पूर्वसँध्यामा नगरपालिकाको विभिन्न वडामा गएर भेटघाट तीव्र पारिएको बताएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालसीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु रहेको जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
५ वर्ष अगाडि · देश काल