प्रमुख समाचाररौतहट घटनामा केन्द्रीय सुरक्षा संयन्त्रको हाई अलर्ट, स्थिति नियन्त्रण गर्न कर्फ्यू लगाइयो
‘रौतहटको घटनालाई लिएर सबैलाई संयमता अपनाई सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिलाई सबै निकायसँग समन्वय गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ।’
७ महिना अगाडि · प्रमुख समाचार











