
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
ब्यूरो अपरेशनप्रहरी नायव उपरीक्षक थापाले दिएको जानकारी अनुसार महोत्तरी जिल्ला अदालतबाट पहिलो पटक ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचार“उनीहरूलाई मतदानको अधिकारबाट बँचित हुनबाट जोगाउन मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनका लागि उपयुक्त निर्णय गरी वातावरण बनाइदिनु हुन अनुरोध गर्दछौँ ।” ज्ञापनपत्रमा उल्लेख छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोसामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले बताए ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजयता, गाउँपालिका अध्यक्ष महेन्द्रराय यादवले विवाह, जन्म, मृत्युलगायतका सामाजिक परम्परा दर्ता बापत सरकारी निर्देशनभन्दा बढी शुल्क लिन नपाईने स्पष्ट पारे ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारराष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुरबारे अनुसन्धानका लागि भन्दै नेकपा प्रचण्ड–माधव समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई बिहीबार विहान पक्राउ गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसशस्त्र प्रहरीका अनुसार शुक्रबारबाट प्रदेश सरकारका मन्त्रीहरुसँग सशस्त्र प्रहरीको सुरक्षा रहने छैन् । प्रदेश सरकारका मन्त्रीहरुलाई नेपाल प्रहरीको सुरक्षा थप्ने तयारी छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज हाईलाईटनेकपा प्रचण्ड–माधव पक्षधर नेता एवम् पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्ति मार्फत नेतृ झाँक्रीको पक्राउप्रति आपत्ति जनाउँदै सरकारको यस हर्कतको घोर निन्दा तथा भत्सर्ना गर्दै निःसर्त र अबिलम्ब रिहाको माग गरिएको हो ।
५ वर्ष अगाडि · न्यूज हाईलाईट
झाका अनुसार प्रदेश निजामती सेवा ऐनले बाँकी अन्य छ प्रदेश र सङ्घीय निजामती ऐन बनाउनसमेत मार्गनिर्देशनको सन्दर्भमा बाटो खोलेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले बाँकी संवैधानिक निकायहरुको कार्य सम्पादनमा पनि नागरिकको चासो र निगरानी रहेको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालतर झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि महाशाखाले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारगोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेमसंघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?सोही तथ्यलाई मध्यनजर गर्दै यस्ता प्रकारको घटना वा दुर्घटना नहुन दिन जिल्ला प्रशासन कार्यालय सिरहाले कडा कदम चालेको जनाइएको छ । सिडिओ कणेलको यस कदमलाई चौतर्फी सराहना गरिएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?