
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारपरीक्षा केन्द्रमा गार्डको रुपमा खटिएका शिक्षक कमल बहादुर शाहीले पनि टिकटक बनाउँदा ध्यान नदिएको भन्दै ३ बर्षको लागि रस्टिकेट गरिएको छ भने केन्द्राध्यक्ष (सुपरिटेन्डेन्ट) लाई पनि ३ बर्षको लागि रस्टिकेट गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
यसैबीच, मङ्गलबारसम्म भारतमा करिब २१ करोड नमुना परीक्षण गरिएको छ । पछिल्लो पटक आइतबार एक दिन छ लाख ४४ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
बिज्ञान-प्रबिधिसाइबर सेना आवाजविहीनहरुको आवाज बन्ने, न्यायमा पहुँच नभएकालाई कानूनी निकायमार्फत् न्याय दिलाउन सहजीकरण गर्ने हो । कानुनलाई नै मद्दत गर्ने हो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
प्रमुख समाचारनगरपालिकाले एक नेताको मृत्यूपछि सिँगो स्थानीय तहमै विदाको घोषणा गरेको भन्दै समाजिक सँजालमा विभिन्न टिकाटिप्पणीहरु गरिएको छ । समाजिक सँजालमा प्रयोगकर्ताहरुले नगरपालिका एक पार्टीको भएको की जनताको भएको भनेर प्रश्न पनि तेर्साएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजबालकको शव अहिले पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रदेश नम्बर २ को लागि प्रदेशको गौरवको रुपमा आज उदघाटन गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबै तहको मेडिकल पढाई पनि हुने प्रदेश नम्बर २ का समाजिक विकासमन्त्री नवल किशोर साहको दाबी थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोप्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ । उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुङ्गा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालितरूपमा हुने उद्योगको दाबी छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
गाउँ / समाजसरस्वती मन्दिर १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरत्रिभुवननगर स्थित काली मन्दिर बोर्डर एरियामा सोमबार भारतबाट कार्टुनमा प्याक गरि टाउकोमा बोकेर ल्याउँदै गरेको लागुऔषध बोर्डर आउट पोस्ट त्रिभुवननगरको गस्ती टोलीलाई देख्ने बित्तिकै फालेर भारततर्फ भागेका थिए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसरस्वति पूजाकै दिन किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएपछि घरपरिवारका साथ साथै पुरै गाउँ नै शोकाकुल अवस्था रहेका छन । उनको शवलाई पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिँह अस्पतालमा लगिएको बताईएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रहरीका अनुसार, ट्रयाक्टर दुर्घटनामा परी सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ६ बस्ने अन्दाजी बर्ष ४५ का धनबीर रामको मृत्यू भएको छ । उनको दुर्घटनापछि सोही ट्रयाक्टरमा किचिएर मृत्यू भएको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
बिज्ञान-प्रबिधिउदघाटन कार्यक्रममा नगरपालिकाका लेखापाल लोक बहादुर नेपाली, जिन्सी शाखा प्रमुख सुदिप भट्टराई, समाजिक सुरक्षा शाखाका कम्पयुटर अपरेटर विष्णुदेव यादव, विकेश यादव सहित प्रशिक्षकहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि