
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
प्रमुख समाचारशाखा अधिकृत दयाराम तिवारीद्धारा हस्ताक्षरित सो पत्रमा शिक्षा मन्त्रालयलाई निर्णय कार्यन्वयनको लागि अनुरोध गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउपप्रमुख अनिता कुमारी साह र प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र लाल कर्णको विशिष्ट आतिथ्यमा एक कार्यक्रमबीच लालेश्वरनाथ मन्दिरको उदघाटन गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रदेश ब्यूरोभेडा कुस्ती प्नेरतियोगितामा बिश्रामपुर,मिर्जापुर झलमहिया,भलुवहिया,र भारत को अरेराज सिकटा लगायत स्थानबाट १०० को सख्यामा भेडाहरु सामिल भएको थियो ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
मनोरञ्जनगायक पिन्टु दिवानालाई अर्ध–मुण्डन गरी घुमाएपछि अहिले विभिन्न ठाउँमा अश्लिल गीत गाउने गायकहरुप्रति समेत प्रश्न उठन थालेको छ ।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालगम्भीर घाइतेमध्ये तीन जनालाई हेलिकोप्टरबाट उद्धार गरी थप उपचारका लागि पोखरा पठाइएको र बाँकी दुई जनालाई पठाउने तयारी भइरहेको छ ।
५ वर्ष अगाडि · देश काल
रुपन्देहीका २६ वर्षीय दिनेश लोधको हत्या यौन सम्बन्धका कारण भएको खुलेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
खेल / खेलाडीअन्तिम समयसम्म दुवै टिमले सहजै गोल गर्न नसकेपछि रेफ्रीले पेनाल्टि प्रणालीबाट खेल गराएको थियो । सो क्रममा हरिपुरले २ गोल र मँगलपुरले १ गोल मात्र गर्न सकेपछि मँगलपुर पराजित भएको थियो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
देश कालउनले बारा र पर्सामा सडक निर्माण तथा पूर्वाधार विकासका काममा देखिएको बेथितीको चाँडै अन्त्य हुने प्रतिबद्धता व्यक्त गरे ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजाटियासँग जग्गा खरीद गर्नेहरूले आफूहरू ठगिएको भनी प्रहरीमा उजूरी गरेपछि जाटियालाई पक्राउ गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारअख्तियारको टोलीले कानुनी प्रक्रिया पुरयाएर दुवै जनालाई बर्दिवास लग्ने तयारी गरेको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले ईलाकाभित्र पर्ने गाउँका डिजे, बाजाबालाहरुसँग छलफल गरी नियम कानुन बारे बताउने तथा अटेरी गरे तुरुन्त कारवाही गरिने प्रतिवद्धता समेत जनाए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोबाटोमा रहेको बंजारी प्रहरी चौकी ७ हजार, बिरंचीबर्वा ईलाका प्रहरी कार्यालयले ५ हजार सबैठवा ७ हजार उठाउने गरिरहेको छ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो