
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, धनुषा । विदेशमा रहेका धनुषाको नौसयविघाका युवाहरुको समूह अहिले समाजिक कार्यमा निरन्तर सहयोग गर्दै आएका छन् । परेको बेला असहाय, गरिब विपन्नलाई निरन्तर सहयोग गर्दै आएको नौयसविघा समाज सहयोगी युवा समूहले आईतबार धनुषाको सबैलामा सहयोग गरेका छन् । मानव सेवा नै धर्मको हो भन्दै समूहले धनुषाको सब
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारसरकारी कार्यालय भित्र छिर्ने सेवाग्राहीसँगको सबै विस्तृत विवरण रेकर्ड राख्नुपर्ने निर्देशन समेत दिएको हो । कार्यालयभित्र छिर्नु अघि नै रजिष्टर व्यवस्थापन गरी सेवाग्राहीको विवरण राख्नुपर्ने बताइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यून तलब दिइँदा जीवनयापनमा एकदमै समस्या भएकाले परिवारबाट समेत अपहेलित हुनुपरेको गुनासो पोखे ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारआईतबार दिउँसो करिब १ बजे भएको विस्फोटमा परि ८ जना घाहिल भएका छन् । जसमध्ये १ जनाको अवस्था चिन्ता जनक छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो घटनामा परी अहिलेसम्मको अपडेट अनुसार ८ जना घाईते भएका छन्, जसमा भण्डारीलाई गम्भिर चोट लागेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसो घटनामा १ जनाको अवस्था चिन्ताजक, १ जनाको अवस्था मध्यम र बाँकी ४ जनको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनले शेरको आँखाबाट हराएको करोडौंको हिरा, जानकीजीको करोडौंको जेबारात, गहनाहरुबारे आफू चुप नबस्ने चेतावनी समेत दिएका छन् |
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालधनुषाको जनकनन्दिनी गाउँपालिका सहित नेपाल–भारत बोर्डरसम्मको कमला नदी तटबन्ध हुँदै धनुषाको चिसापानीसम्म अधिकारीहरुले शनिबार दिनभरि नीरिक्षण गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारबिबिसी मास्टरसेफमा उपविजेता बनेका सँतोष साहले नेपाली खानको विभिन्न परिकारलाई विश्वभरि चिनाउन सफल भएका छन् । उनलाई काठमान्डौं, इटहरी, विराटनगर, धरान लगायत विभिन्न शहरमा भव्य स्वागत गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरमृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालउनले नेपालकै सबभन्दा ठुलो धार्मिक पदयात्रा सफल पार्नको लागि सबै पक्षसँग आग्रह समेत गरे । परिक्रमामा लाखौंको सँख्यामा श्रद्धालुहरु सहभागी हुने गरेको छ ।
५ वर्ष अगाडि · देश काल
पत्रपत्रिकाबेपत्ता दम्पतीका छिमेकीसमेत रहेका जग्गा व्यवसायी रामबाबु यादव, भारतीय नागरिक हरेन् ठाकुरसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
५ वर्ष अगाडि · पत्रपत्रिका