
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिका भित्रको समुदायिक विद्यालयहरुमा अझै बालबालिकाहरुलाई खाजा दिएको छैनन् । केही दिन अगाडी स्थानीय अगुवाहरुले समुदायिक विद्यालयमा सरकारको तर्फबाट आउने बालबालिकाहरुको खाजाको सन्दर्भमा स्थानीय अधिकारीलाई जानकारी गराएपनि कुनै प्रगति हुन सकेको छैनन् । सुख
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजवडाध्यक्ष महतोका अनुसार पर्वतामा परिक्रमा डोलाका लाग्ने गरेको भव्य मेलामा आफन्तलाई भेट्न नसकेका श्रद्धालुभक्तजनको लागि माइकिंगको व्यवस्था समेत गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारकूल १३३ किलोमीटरको वृत्तमा यात्रा पूरा गरेपछि फागुन पूर्णिमाका दिन जनकपुरको अन्तगृह परिक्रमा गरेर मिथिला माध्यमिकी यात्रा सम्पन्न गरिन्छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरजनचेतना मुलक कार्यक्रममा बिपत व्यावस्थापन सम्बन्धी सशस्त्र प्रहरीले गरेका बिभिन्न उद्धार तथा सकरात्मक कामहरु बारेमा पनि जानकारी गराइएको थियो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
मनोरञ्जनलगातार एक पछि अर्को गर्दै एकदमै उत्कृष्ट भिडियोहरु प्रस्तुत गरिरहेका गायक रुद्रसेनका गीतहरु चर्चाको शिखरमा पुग्न सफल भएका छन्।
५ वर्ष अगाडि · मनोरञ्जन
देश कालयता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजआगलागीले फार्मको घरसहित गाईलाई खुवाइने अन्नपातसमेत जल्दा करीब रु ५० लाख बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारप्रश्नपत्र आउट गर्नमा परीक्षाकेन्द्र भित्रकै वा सम्बन्धित निकायकै कोही व्यक्तिको सँलग्नता हुन सक्ने अनुमान गरिएको छ । यद्यपी, यसबारे पनि खोजविन तीव्र पारिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरउनलाई अख्तियारको टोलीले नियन्त्रणमा राखेर अनुसन्धान कार्य अघि बढाएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
आर्थिक ब्यूरोकोभिडको कारण नेपाल भारत बोर्डरमा चारपाँग्रे सवारी साधन सहित अन्य सवारी साधनमा समेत रोक लगाएपछि व्यापार समेत चौपट्ट भएको थियो ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
यसबाहेक स्वर्गी दारा सिँह जो की हनुमानको भूमिका निर्वाह गरेका थिए र रावणको भूमिका निर्वाह गरेका अरविंद त्रिवेदी भी राजनीतिमा उत्रीसकेका पात्र हुन् ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रमुख समाचारडयुटिको समयमा प्रहरीले कार्यालयभित्रै बर्दि लगाएर सूर्तिजन्य मानिएको रजनीगन्धा सेवन गर्न पाउँछ की पाउँदैन भन्ने प्रश्न गर्दा सिरहाका प्रहरी प्रवक्ताले फोन काटिदिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार