
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
गाउँ / समाजतीन छोराछोरीलाई छाडेर श्रीमान श्रीमति दैनिक काममा निस्केको बेला छोरीको बलात्कार जाहेरीमा गरेको उल्लेख छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारजनकपुरको प्रयोगशालामा जनशक्ति कम भएको भन्दै पिसिआरको दायरा बढाउनको लागि ३६ जना कर्मचारीलाई करार सेवामा राख्ने निर्णय गरिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकेही दिनअघि मात्र आमाको वार्षिक श्राद्धका लागि घर आएका सदा जातीय सुधारका लागि सवरी सङ्कल्प नामक संस्थाको माध्यमबाट सामाजिक काममा सक्रिय थिए ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोअस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । अस्पतालमा रोग निवारक औषधि छर्केपछि पुनः सञ्चालनमा ल्याइने मेसु डा यादवले बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालयसबर्ष बैशाख १ गते बैशाख २ गते समेत सार्वजनिक विदा दिएको थियो भने भोली बैशाख ८ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि एक सातामा ३ दिन विदा भएको हो ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजनगरस्तरीय योजनामा बजेट राखेपनि वडास्तरीय बजेटको रकम सम्बन्धित वडामै खर्च गरिने र सोही वडामा योजनाहरु राखिएको दाबी नगर प्रमुख गोईतको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयता, कालोपत्रको साटो ढलान हुदै छ भने हाम्रो जिल्ला प्रशासन कार्यलय सर्लाही मंलगवाकै कार्यलयदेखि उत्तर क्षेत्रको बाटोमा भर्खरै मंलगवा नगरपालिकाले ढलान तोडी कालोपत्रे गरेको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालरौतहटको मेयर पदमा निर्वाचित भएको तर तत्कालिन नेपाल लोकतान्त्रिक फोरम नेपाली काँग्रेसमा समायोजन भएपछि स्वतः नेपाली काँग्रेस भएको उल्लेख छ ।
५ वर्ष अगाडि · देश काल
राजनीतिकमन्त्रीहरुलाई प्रदेश प्रमुख धर्मनाथ यादवले सपथग्रहण गराएका थिए भने राज्यमन्त्री रायमाझीलाई मुख्यमन्त्री शंकर पोखरेले सपथ खुवाएका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालपछि जेठा छोरा मुस्तुफा अंसारी र त्यसपछि आमा (पीडित) लाई सबैले मिलेर मरनासन्न गरी कुटपिट गरेका छन् ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारअधिकृत ढकालले भोली मँगलबार विहान नगरपालिकाका जनप्रतिनीधिहरुसँग बसेर छलफलपछि जनकपुरको विद्यालय बन्द सम्बन्धमा अधिकारिक जानकारी आउने थपे ।
५ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकयोसँगै मेयर सियाराम कुश्वाहा, रिना देवी, उपमेयरहरु गौरीशंकर जयसवाल, कान्ति देवी, सिमल साह, परनिया देवी र गिता देवीको पद धरापमा समेत परेको देखिएको छ ।
५ वर्ष अगाडि · राजनीतिक