
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
कोरोना महामारीका कारण परिस्थिति जटिल बन्दै गइरहेकाले परीक्षा गराउन सम्भव नभएपछि अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गर्ने निर्णय गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
ब्यूरो-रिपोर्टरप्रदेश सरकारले खानाको लागि बजेट दिएकै अवस्थामा आफूहरु सोही खाना गरिब वस्ती, मागेर खाने, सडक पेटीमा बस्नेहरुलाई दैनिक रुपमा वितरण गर्ने जनाएका छन् ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
अन्तराष्ट्रियपक्राउ परेका अभियुक्तहरुको साथबाट प्रहरीले ५२० मुर्दाको चादर, १२७ कुर्ता, १४० थान सेतो कमिज सहित महिलाहरुको कपडा समेत बरामद गरेको हो ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ को धनुषा जिल्लास्थित एक गाउँपालिका अध्यक्षले गुण्डाशैलीमा फाइलमा हस्ताक्षर गर्न लगाएको आरोप लगाइएको छ । धनुषाको औरही गाउँपालिकाको अध्यक्ष ब्रह्म देव यादवले आफ्नै कार्यलयका प्रमुख प्रशासकीय अधिकृत सुबोध ठाकुरलाई धाकधम्की तथा गालीगलोज गरेको आरोप लागेको हो । उपभोक्ता
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरयुवा अभियन्ता कैयुम राईन र सलामत राईनको विशेष सक्रियतामा सो समाग्रीहरु वितरण गरिएको जनाइएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
पालिका खबरअहिले प्रादेशिक अस्पतालको कोरोना उपचार केन्द्रमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।
५ वर्ष अगाडि · पालिका खबर
राजनीतिकमनाङेले आफ्नो जिल्लावासीको आग्रहअनुसार मुख्यमन्त्री गुरुङलाई रोज्नुपर्ने बाध्यता भएको बताउँदै आएका थिए ।
५ वर्ष अगाडि · राजनीतिक
क्राईम ब्यूरोवर्तमान विषम परिस्थितीमा स्वास्थ्य प्रयोजन बाहेक कोही कसैले अन्य प्रयोजनको लागि स्टक नगरिदिन प्रदेश प्रहरीले आग्रह समेत गरेको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकधारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
५ वर्ष अगाडि · राजनीतिक
प्रमुख समाचार७ दिनभित्र यी सबै पूरा नगरे अस्पताल प्रशासन सहित व्यवस्थापन समित आउँदो जेठ ५ गतेबाट निरन्तर आमरण असनसनमा बस्ने चेतावनी समेत दिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाले ५ बेडको कोभिड अस्पताल सँचालनमा ल्याएको छ । सो सँगै ५ बेडको आईसोलेशन समेत सँचालनमा ल्याएको हो । वर्तमान अवस्थालाई मध्यनजर गरी केन्द्र सरकारको निर्देशन बमोजिम गाउँपालिकाले ५ बेडको कोभिड अस्पताल सँचालनमा ल्याएको जनकनन्दिनी गाउँपालिकाकी उप
५ वर्ष अगाडि · गाउँ / समाज
प्रदेश ब्यूरोमारिएको बाघलाई वन कार्यालयलाई जिम्मा लगाउने तयारी गरिएको हो भने घाईते इद्रीसको शरिरको विभिन्न भागमा बाघले लुछेर घाईते बनादिएका हुन् ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो