
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
देश कालकाठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।
५ वर्ष अगाडि · देश काल
क्राईम ब्यूरोमृतकलाई चोरी गर्ने क्रममा गाउँलेहरूले धेरै पटक कुटपिट गरी छाड्ने गरेका थिए । बरैनिया बजारस्थित हनुमान मन्दिरको प्राङ्गणमा सर्च गर्ने क्रममा प्रहरीले अनुसन्धान गर्दै जाँदा अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
राजनीतिकराज्यमन्त्री पदबाट हटाइए पनि झाले प्रयोग गर्नलाई लिएको सवारी साधन अहिले सम्म सरकारलाई नबुझाएको स्रोतले जनाएको छ ।
५ वर्ष अगाडि · राजनीतिक
देश कालछेउकै घरमा सुतिरहेको परिवारजनले सो घरमा कोही नभएको अवस्थामा चटयाँग लागेकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।
५ वर्ष अगाडि · देश काल
किन हुन्छ यस्तो ?अहिले चोहर्बा स्थित रहेको नेपाली सेनाको ब्यारेकमा सर्प दँश उपचार केन्द्र रहेको र भेन्टिलेटर नरहेको भन्दै उनको त्यहाँ उपचार नगरिएको बताइएको छ । मोतिलालको धडकन चलिरहेको बताइएको छ । उनी अहिले पनि जिउँदै रहेको बताइएको छ ।
५ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
देश कालगरपालिका भित्र करोडौं रुपैयाँको अनियामितता गरेको, शिक्षा, स्वास्थ शिर्षकमा कामै नगरी रकम हिनामिना गरेको आरोप अधिकृत साह माथि लागेको छ ।
५ वर्ष अगाडि · देश काल
गाउँ / समाजशुक्रबारको दिन कमला नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. १७ देखि २५ सम्मलाई सेवा दिने निर्णय गरिएको हो । जमिनको नामसारी, जमिनको रजिष्ट्रेशन लगायतका कार्यहरु सूचारु भएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारसर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीका ९ र एमालेका पछि थपिएका मन्त्रीहरुको पद गएको छ । अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलसहित ५ मन्त्री मात्र बाँकी रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओ
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरसबैले सम्मानजनक तलब पाउनुपर्ने, कोही श्रमशोषणको सिकार नहोस भने पक्षमा हामी रहेका छौ। तर सरकरले निर्णय गर्ने बित्तिकै नगरपालिकाले तलब खुवाउन सक्ने सम्भव नरहेको बताए ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
राजनीतिकसत्ता समीकरणका विषयमा जसपामा विवाद छ । अध्यक्ष यादव समूह विपक्षी गठबन्धनमा लागेको छ भने अध्यक्ष ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको छ ।
५ वर्ष अगाडि · राजनीतिक
आर्थिक ब्यूरोकोरोना महामारीको दोस्रो लहर चलेपछि करिब ३ महिनादेखि नै यातायात कार्यालय बन्द रहेको थियो । यातायात कार्यालय खुलेपछि कार्यालयमा सेवाग्राहीहरुको भीड लाग्ने अनुमान गरिएको छ ।
५ वर्ष अगाडि · आर्थिक ब्यूरो
प्रमुख समाचारप्रदेश नम्बर २ मा हुँदा धीरज प्रताप सिँह चर्चामा रहेका थिए । आफ्नो कार्यशैली र कार्य सम्पादनले कडा मानिएका सिँहलाई सिआईबीको जिम्मेवारी तोकिएको हो ।
५ वर्ष अगाडि · प्रमुख समाचार