
Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs

Kathmandu GurkhasWon
160/820 ov

Lumbini Lions
124/1019.3 ov
Kathmandu Gurkhas won by 36 runs
मधेस र नेपालभरका पछिल्ला अपडेट — वर्ग र क्रमअनुसार छान्नुहोस्।
२०७२५ समाचार
गाउँ / समाजयसपालीको बजेटबाट शहिदनगर नगरपालिकाको प्रत्येक वडाको प्रत्येक टोलमा टोल सुधार समिति बनाएर क्षमता विकासको कार्यक्रमहरु गर्ने उल्लेख गरिएको छ ।
५ वर्ष अगाडि · गाउँ / समाज
ब्यूरो-रिपोर्टरईलाका प्रहरी कार्यालय ढल्केवर धनुषाको अपराध अनुसन्धान शाखामा कार्यरत रही दिएको जिम्मेवारी कुशलतापुर्वक उच्चमनोवलका साथ अनुशासित भई उत्कृष्ट भूमिका निर्वाह गरेको भन्द्र उक्त कार्यको उच्च मुल्याङ्कन गर्दै उनलाई २०७८ साल जेष्ठ महिनाको उत्कृष्ठ प्रहरी घोषित गरिएको हो ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमृतक चन्द्रवंशीको शवलाई डुङ्गाको सहायताले गौर ल्याइ आवश्यक छानबिन गरी पोस्ट पोष्टमार्टमका जिल्ला अस्पताल पठाइएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसंग्रौलाका पति उपाध्यायले चाहिँ नाता प्रमाणीकरणको पत्र कीर्ते गरिएको भेटिएको जनाइएको छ । प्रहरी परिसर काठमाडौंका अनुसार अछामको मंगलसेन नगरपालिकाबाट उपाध्यायको नाता प्रमाणीकरणको कुनै पत्र जारी नभएको देखिएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजयसका साथै, वडा नम्बर २ का वडाध्यक्ष राजकुमार साह र वडासचिव दिलीप मण्डलले मिलोमत्तोमा योजनाहरु सँचालन गरी रकम झवाम्म पारेको आरोप लगाएको हो ।
५ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारबुधबार दिउँसो नदीमा फँसेकी दुई महिला र एक साधुबाबालाई सेनाको टोलीले उद्धार गरेको हो । डुँगा (नाउ) को साहाराले बीच नदीमा फँसेका उनीहरुलाई बग्नबाट जोगाएको सिडिओ कणेलले जानकारी दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालजसपाका धनुषाका अध्यक्ष पशुपति यादव, काँग्रेसका जिल्ला उपाध्यक्ष सन्तोष यादव, माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादव र नेकपा एमाले नेपाल–खानाल समुहका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितले संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तीमा संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षता,समानुपातिक, समावेशी विरुद्धको लडाईमा एकजुट हुन सबैलाई विज्ञप्ती मार्फत आग्रह समेत गरिएको छ ।
५ वर्ष अगाडि · देश काल
प्रमुख समाचारजुन जिल्लाबाट उनी दबाबमा काज सरुवा भएका थिए आज सोही जिल्लाको सिडिओ भएर आएपछि बुद्धिजीवीहरुले यसलाई गहिरो रुपमा लिएका छन् । प्रदेश साँसद यादवको गाली खाएका महतो जिल्लाकै प्रमुख बनेर आएका हुन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनेता महासेठले मिथिला नगरपालिकाभित्रमा आफ्नो नाममा कसैले पनि एक धुर जग्गा सावित वा प्रमाणित गरिदिएमा २५ लाख रुपैयाँ इनाम दिने र आफ्नो सारा सम्पति उसैको नाउँ गरिदिने चुनौती समेत दिए । यसअघि नगर प्रमुख हरिनारायण महतोले समेत लालगढमा आफ्नो जग्गा कसैले प्रमाणित गरिदिए १० लाख रुपैयाँ पुरस्कार दिने बताएका थिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यायाधीश कुमार चुँडालको एकल इजलासले मंगलबार साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालप्रेमी फरार भएपछि गोठालो घरमा विगत १० दिनदेखि बन्धक रहेको कुरा दलित अधिकारकर्मी थाहा पाएलगत्तै युवतीलाई उद्वार गरी सुरक्षित गृहमा ल्याएर राखेको थियो ।
५ वर्ष अगाडि · देश काल
देश कालनिषेधाज्ञा थप्ने क्रममा क्रमशः यसलाई खुकुलो पनि बनाउँदै लगिएको हो। कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा अहिले हटाउन नमिल्ने तर अझ खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारीहरूले बताएका छन्।
५ वर्ष अगाडि · देश काल